लाेकल गहत


लाेकल गहत
कोशेली घर
₹ 90.00 ₹ 100.00

– लाेकल गहत

 

स्थानीयस्तरकाे अर्गानिक खेतीलाइ प्रबर्दन गर्न स्थानीय कृषकहरूलाइ प्राेत्साहन गरेर मनकामना क्षेत्रमा फैलिएर रहेकाे कृषकहरूकाे मिहेनत र परिश्रमलाइ बजार उपलव्ध गराउन माध्यमकाे रूपमा हामीले काेशेली घरकाे सपना बुनेका हाै । देशकै सुप्रसिद्द धार्मिक तथा पर्यटकिय क्षेत्रको रुपमा ख्यातिप्राप्त मनकामना क्षेत्रको अर्गानिक उत्पादनसंग सबै परिचित नै छन तरपनि व्यवस्थित बजारकाे अभाव सधै कृषकहरूकाे लागी सपना मै सिमित रहेकाेले सबैकाे साथ, सहयाेग र हाैशलाले प्रेरित रहेर शुद्ध, स्वस्थ र अर्गानिक परिकार पस्कने जमर्काे सहित हामी उपस्थित भएका छाै । यहाँकाे सहयाेगकाे लागी हार्दिक धन्यबाद ज्ञापन गर्दछाै ।


To Buy Call at : +977-9841241629 To Buy Call at : +977-9849447863
Related Products
ताेरीकाे तेल (शुध्द)
₹ 400.00
कोशेली घर
Available
लाेकल राजमा
₹ 125.00
कोशेली घर
Available
मुस्ताङकाे दाल
₹ 255.00
कोशेली घर
Available
लाेकल मह
₹ 500.00
कोशेली घर
Available