FULL BALI/PUJA INFORMATION


मन्दिर खुल्ने समय : बिहान ६:०० बजे
नित्य पुजा : बिहान ८:०० बजे
बलि पुजा : नित्य पुजा पश्चात
आरति पुजा : घाम अस्ताए पछि

 बलि नचढ्ने

क) हरेक एकादशीको दिन
ख) हरेक औंसीको दिन
ग) हरेक महाशिवरात्रीको दिन

(कुनै पनि तिथि २ दिन पर्न गएमा दाेश्राे दिनमा मात्र बलि चढाईने परम्परा रही आएको छ |)

क) पर्व पुजा (बैशाख महिना):

       १.     बैशाख महिनाको शुक्ल पक्ष, चतुर्दशीको दिन साँझमा आरती पश्चात शुरु ।
       २.     पूर्णिमाको दिन मध्यान्हमा पुजा शुरु ।
             (उक्त समयमा भक्तजनहरुको पुजा रोकिन्छ ।)
       ३.     पञ्चमी कृष्णपक्षमा पनि मध्यान्हमा पुजा शुरु ।
             (उक्त समयमा भक्तजनहरुको पुजा रोकिन्छ ।)
       ४.    विसर्जन पुजा कृष्ण पक्ष अष्टमीको दिन मध्यान्हमा हुन्छ ।
             (उक्त समयमा भक्तजनहरुको पुजा रोकिन्छ ।)

ख) पर्व पुजा (कार्तिक महिना) :

       १.     कार्तिक महिनाको शुक्ल पक्ष,चतुर्दशीको दिन साँझमा आरती पश्चात शुरु ।
       २.     पूर्णिमाको दिन मध्यान्हमा पुजा शुरु ।
             (उक्त समयमा भक्तजनहरुको पुजा रोकिन्छ ।)
       ३.     पञ्चमी कृष्णपक्षमा पनि मध्यान्हमा पुजा शुरु ।
             (उक्त समयमा भक्तजनहरुको पुजा रोकिन्छ ।)
       ४.    विसर्जन पुजा कृष्ण पक्ष अष्टमीको दिन मध्यान्हमा हुन्छ ।
             (उक्त समयमा भक्तजनहरुको पुजा रोकिन्छ ।)

ग)    साउन सक्रान्तिको दिन हरेक वर्ष राको पुजा गरिन्छ । मकै चढाउने रीति त्यहि दिन पुरा गरिन्छ ।

घ)    नवरात्री पुजा घटस्थापना देखि दशमीको दिनसम्म हुन्छ । दशैको विसर्जन पुजा चतुर्दशीको दिन हुन्छ ।

ङ)     चैत्र दशैमा पनि दशै पुजा हुन्छ ।